अविकल

वि. [सं.]

  1. सबै अङ्ग साबुत भएको; जस्ताको तस्तो; टुटफुट नभएको; सग्लो; सखल्ल; पूर्ण।
  2. विह्वल नभएको; नअतासिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)