अविकल्प
वि. [सं.]
- विकल्प नभएको; अर्को पक्ष नभएको; सट्टा नभएको; निर्विकल्प।
- सन्देह नभएको; निस्सन्दिग्ध।
- अर्को पक्ष वा विकल्प नहुनाको स्थिति; सन्देहको अभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)