अविकार

वि. [सं.]

  1. विकार नभएको; नबिग्रिएको; नबदलिएको; निर्विकार।
  2. नउग्लिएको; नसडेको।
  3. नभत्किएको; नटुक्रिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)