अविकसित

वि. [सं.]

  1. कुनै ठाउँ वा प्रदेशको बाटोघाटो, बिजुलीपानी, स्वास्थ्यशिक्षा आदिको राम्रो व्यवस्था भइनसकेको; विकास वा निर्माण नभएको।
  2. नहुर्केको; नबढेको।
  3. असभ्य; गँवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)