अविकृत
वि. [सं.]
- विकृत नभएको; नबिग्रिएको; ननासिएको।
- नफेरिएको; अपरिवर्तित।
- नउग्लिएको; नसडेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)