अविघात

वि. [सं.]

  1. चोटपटक नलागेको; ठेसठक्कर आदि नखाएको।
  2. विघ्नबाधा नभएको।
  3. बिघ्नै; धेरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)