अविच्छिन्न

वि. [सं.]

  1. बिच बिचमा नटुटेको; विच्छिन्न नहुने; अटुट; लगातार; निरन्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)