अविच्छिन्न उत्तराधिकारी

ना.

  1. खण्डित नभईकन परम्परादेखि नै पाइआएको पैतृक हक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)