अविद्यमान

वि. [सं.]

  1. विद्यमान नभएको; अगाडि नरहेको; अनुपस्थित।
  2. झुटो; असत्य; मिथ्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)