अविद्या
ना. [सं.]
- विद्याको अभाव; निरक्षरता।
- (दार्शनिक क्षेत्रमा) सांसारिक मायामोहमा फसाउने मिथ्या ज्ञान; आत्मिक दृष्टिले घातक मानिने इन्द्रियजन्य क्षणिक ज्ञान; अनित्यलाई नित्य सम्झने मिथ्या बुद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)