अविनीतवि. [सं.]विनीत नभएको; ननिहुरेको; विनयहीन।उद्दण्ड; धृष्ट; उच्छृङ्खल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अविनाशी अविपन्न