अविपन्न

वि. [सं.]

  1. विपन्न नभएको; सुखी।
  2. निरोगी; स्वस्थ।
  3. कुनै आघात वा चोट नलागेको; कुनै क्षति नपुगेको।
  4. पवित्र; विशुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)