अविभाज्य
वि. [सं.]
- विभाजन वा बाँडफाँड नहुने; बाँड्न नसकिने।
- कुनै भाजकबाट पनि निःशेष भाग नलाग्ने सङ्ख्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)