अविभक्त

वि. [सं.]

  1. विभक्त नभएको; अंशबन्डा नभएको; नछुट्टिएको (कुटुम्ब, परिवार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)