अविलक्ष्य

वि. [सं.]

  1. कुनै पनि लक्ष्य नभएको; उद्देश्यविहीन।
  2. औषधी नलाग्ने; चिकित्सा गर्न नसकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)