अविलम्ब

वि. [सं.]

  1. ढिलो नभएको; विलम्ब नगरिएको।
  2. चाँडै; तुरुन्त; झटपट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)