अविलय
वि. [सं.]
- विलय नहुने; फेटिएर तरल नबन्ने।
- नगुम्ने; नहराउने।
- विलयको अभाव; नबिलाउने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)