अविश्रान्त

वि. [सं.]

  1. विश्राम नगरेको; नथाक्ने।
  2. नरोकिने; लगातार कामकुरा गरिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)