अविश्वसनीय

वि. [सं.]

  1. विश्वास गर्न नसकिने; विश्वासयोग्य नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)