अविश्वस्त

वि. [सं.]

  1. विश्वास नगरिएको; सन्देहयुक्त; सन्दिग्ध।
  2. विश्वास गर्न नसकिने; अविश्वसनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)