अविश्वासी

वि.

  1. विश्वास नगर्ने; शङ्कालु।
  2. विश्वास नभएको; अनपत्यारिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)