अविषय

वि. [सं.]

  1. भनाइ, तर्क, विचार आदिको विषय नभएको।
  2. इन्द्रियद्वारा पक्रन नसकिने; अगोचर।
  3. प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय।
  4. नराम्रो विषय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)