अविस्मरणीयवि. [सं.]बिर्सन नसकिने; सम्झनै पर्ने।बिर्सन वा भुल्न नहुने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अविस्तृत अविहित