अविहित

वि. [सं.]

  1. उचित वा ठिक नभएको।
  2. कामकुरो गर्न नहुने; अनुचित।
  3. शास्त्रमा विधान नभएको; निषिद्ध।
  4. व्याकरणमा कर्मकारकको एक भेद; निषिद्ध कर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)