अवैज्ञानिक
वि. [सं.]
- विज्ञानको ज्ञाता नभएको; विज्ञान नजान्ने।
- विज्ञानसँग सम्बन्धित नभएको।
- वैज्ञानिक रीति वा सिद्धान्तबाट प्रतिपादन नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)