अवैतनिक

वि. [सं.]

  1. वेतन वा पारिश्रमिक नलिई काम गर्ने।
  2. वेतन वा मजदुरी नपाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)