अवैध निरोधन

ना.

  1. कुनै व्यक्तिलाई गैरकानुनी तवरबाट रोक्ने वा छेको हाल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)