अवैध
वि. [सं.]
- वैध नभएको; विधि वा विधानको प्रतिकूल; नियमविरुद्ध; कानुनविरुद्ध; अवैधानिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)