अव्यक्तानुकरण

ना.

  1. अव्यक्त पद वा शब्दको उच्चारणको मिल्दोजुल्दो अनुकरण; पशुपक्षीको बोलीको मानिसद्वारा गरिने अनुकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)