अव्ययीभाव
ना. [सं.]
- अव्ययका साथ पूर्वपद वा उत्तरपदको समास हुने र अव्ययकै अर्थ प्रधान हुने एक समास (हरसाल, जाने झैँ, तलमाथि इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)