अव्यर्थ

वि. [सं.]

  1. व्यर्थ नभएको वा नहुने; सफल; अचुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)