अव्यवसाय
ना. [सं.]
- कुनै व्यवसाय या इलम नभएको स्थिति।
- नराम्रो व्यवसाय। वि. ३ बेकार; अनुद्यमी; अल्सी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)