अव्याप्ति

ना.

  1. व्याप्तिको अभाव; व्याप्त नभएको अवस्था वा भाव।
  2. भनाइ, लक्षण वा विवरण पूरै प्रदेशमा नमिल्ने स्थिति; लक्षण वा परिभाषामा पर्न सक्ने तीन दोष अव्याप्ति, अतिव्याप्ति र असम्भवमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)