अव्याहत

वि. [सं.]

  1. कुनै बाधा वा विघ्न नभएको।
  2. कुनै क्षति वा टुटफुट नभएको।
  3. पूरै ठिक वा साँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)