अव्युत्पन्न
वि. [सं.]
- कसैबाट व्युत्पन्न नभएको; व्युत्पत्तिहीन।
- व्युत्पत्तिशास्त्रीय दृष्टिले सिद्ध नगरिएको; व्याकरणविपरीत।
- राम्रो अनुभव वा ज्ञान नभएको (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)