अव्युत्पत्ति
वि. [सं.]
- व्युत्पत्ति वा निर्वचन नभएको; व्युत्पत्तिहीन।
- व्युत्पत्तिको अभाव; व्युत्पत्तिहीनता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)