अशब्द
वि. [सं.]
- शब्द वा ध्वनि नभएको; शब्द ननिस्कने।
- शब्दमा व्यक्त नगरिने।
- अवैदिक।
- शब्दको अभाव।
- ब्रह्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)