अशरण
वि. [सं.]
- शरण वा सहारा नमिलेको; आडभरोसा नभएको; आश्रयहीन; निराश्रय।
- असहाय; निर्धो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)