अशास्त्रीय

वि. [सं.]

  1. शास्त्र वा शास्त्रको विचारबाट ठिक नभएको; शास्त्रविपरीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)