अशान्ति

ना.

  1. शान्तिको अभाव; अस्थिरता; चञ्चलता।
  2. विद्रोह; आन्दोलन।
  3. असन्तोष।
  4. क्षोभ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)