अशुचि
वि. [सं.]
- शुचि वा पवित्र नभएको; अपवित्र; अशुद्ध।
- फोहोर; मैलो।
- मृतसूतक; जुठो; आशौच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)