अशुद्ध

वि. [सं.]

  1. शुद्ध नभएको; अपवित्र; अशुचि।
  2. स्वीकृत वा मानक स्तरका दृष्टिले नियम नपुगी त्रुटि रहेको (उच्चारण, भाषण, लेखन, प्रयोग इ.)।
  3. संस्कार, परिमार्जन वा शोधन नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)