अशुभ

वि. [सं.]

  1. शुभ नभएको; अमाङ्गलिक; अनिष्टसूचक।
  2. पाप; अधर्म।
  3. दोष; अपराध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)