अशेष

वि. [सं.]

  1. कुनै शेष वा बाँकी नरहेको; सबै; सम्पूर्ण।
  2. धेरै; असङ्ख्य; अनगन्ती।
  3. समाप्त; खतम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)