अशोक

ना. [सं.]

  1. आँपका जस्ता पात हुने एक प्रकारको प्रसिद्ध रुख।
  2. भारतका एक मौर्यवंशी राजा।
  3. शोक नभएको; शोकरहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)