अशोभन/अशोभनीय

वि. [सं.]

  1. नसुहाउँदो; नराम्रो; असुन्दर।
  2. बेठिक; छाँटकाँट नमिलेको; भद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)