अशौच
ना. [सं.]
- अशुचि हुनाको भाव वा अवस्था।
- घरको कुनै व्यक्ति जन्मँदा वा मर्दा घरका मानिसलाई निश्चित समयसम्म कसैसँग छुवाछुत गर्न नहुने स्थिति; आशौच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)