अश्मीभूत

वि.

  1. लामो अवधिमा प्राणीका हाडखोर एवं काठपात आदि ढुङ्गामा परिणत भएको।
  2. प्राणीका हाडखोर एवं काठपात आदि ढुङ्गा बराबर भएर रहेको वस्तु; जीवावशेष; जीवाश्म; फोसिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)