अश्रद्धा

ना. [सं.]

  1. कुनै व्यक्ति वा देवताप्रति श्रद्धाको अभाव; अभक्ति; अनास्था।
  2. अविश्वास; विश्वासहीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)