अश्लाघ्य

वि. [सं.]

  1. प्रशंसनीय नभएको; सराहनीय नभएको; अप्रशंसनीय।
  2. तिरस्कार गरिने; निन्दायोग्य; निन्द्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)